English

आजको विदेशी विनिमय दर



नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपियाँ ३५ पैसा र बिक्री दर ११८ रुपियाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५रुपियाँ ६१ पैसा र बिक्री दर १३६ रुपियाँ ३० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ ४९ पैसा र बिक्री दर १६३ रुपियाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ९३ पैसा र बिक्री दर १३० रुपियाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ०६ पैसा र बिक्री दर ८६ रुपियाँ ४९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपियाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३९ पैसा र बिक्री दर १० रुपियाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ६४ पैसा र बिक्री दर १८ रुपियाँ ७३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ५४ पैसा र बिक्री दर ३१ रुपियाँ ७० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ५० पैसा र बिक्री दर ३२ रुपियाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपियाँ ४७ पैसा छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९६ पैसा र बिक्री दर १० रुपियाँ ०१ पैसा कायम भएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
आजदेखि दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested