English

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सलाई हराउँदै आर्मी तेस्रो स्थानमा




जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक/एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

जितसँगै आर्मीको ९ खेलमा १७ अंक भएको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक मात्र जोडेर पुछारमा रहेको छ । हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।
यो पनि
आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश पुगेका खेलाडीले ल्याए दुई स्वर्ण
‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested