English

हलिउडका यी फिल्महरूले पाए चर्चित ‘गोल्डन ग्लोब अवार्ड’



हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो ।

मोसन विधामा फिल्म ‘किंग रिचर्ड’का लागि विल स्मिथले ‘बेस्ट एक्टर’ को अवार्ड जिते । कोभिड महामारीको बढ्दो लहरलाई मध्यनजर गर्दै एक निजी समारोहमा अवार्ड गरिएको थियो । 

अवार्डको पछिल्लो संस्करण विवादित बनेपछि आयोजकले यसपटक प्रत्यक्ष प्रसारण गरेनन् । उनीहरूले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गरेका थिए ।

यी हुन् अवार्ड विजेता :

द पावर अफ डग–बेस्ट फिल्म

वेस्ट साइड स्टोरी–बेस्ट फिल्म म्युजिकल-कमेडी

निकोल किडमैन–बेस्ट एक्ट्रेस

विल स्मिथ–बेस्ट एक्टर

रेचल जेग्लर–बेस्ट एक्ट्रेस म्युजिकल-कमेडी

एन्ड्रयू गारफील्ड–बेस्ट एक्टर म्युजिकल-कमेडी

एरियाना डेबोस–बेस्ट एक्ट्रेस सपोर्टिङ

कोडी स्मिट–मक्फी–बेस्ट एक्टर सपोर्टिङ

जेन केम्पियन–बेस्ट डायरेक्टर

केनेथ ब्रनाघ–बेस्ट स्क्रिनप्ले

एनकेन्टो–बेस्ट एनिमेसन फिल्म

ड्राइव माय कार–बेस्ट नन इङ्लिस फिल्म

ड्युन बेस्ट–ओरिजनल स्कोर

नो टाइम टू डाय–बेस्ट सङ

टेलिभिजनतर्फ

सक्सेसन–बेस्ट सिरिज

हेक्स–बेस्ट सिरिज म्युजिकल-कमेडी

द अन्डरग्राउणन्ड रेलरोड–बेस्ट टेलिभिजन मोसन पिक्चर

केट विन्सलेट–बेस्ट एक्ट्रेस

एमजे रोड्रिग्ज–बेस्ट एक्ट्रेस परफर्मेन्स

जेरेमी स्ट्रोङ–बेस्ट एक्टर परफर्मेन्स

जीन स्मार्ट–बेस्ट एक्ट्रेस परफर्मेन्स म्युजिकल-कमेडी

जेसन सुदेकिस–बेस्ट एक्टर परफन्र्मेन्स म्युजिकल-कमेडी

सारा स्नूक–बेस्ट एक्ट्रेस परफर्मेन्स सपोर्टिङ

ओ योङ सू–बेस्ट एक्टर परफर्मेन्स सपोर्टिङ

यो पनि

जेलमा रहँदा यस्तो गर्थे सञ्जय दत्त
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested