English

ओलीजस्तै प्रचण्ड



यतिबेला, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पक्कै पनि रनाहामा होलान् माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमा न्यौपानेले फरक मत राखे । तर, त्यो मतलाई प्रचण्डले हलुकारूपमा लिए र सार्वजनिकरूपमै टिप्पणी गरिदिए–‘उहाँको फरक मतमा केही छैन ।’ भावभङ्गीमा हेर्दा प्रष्ट हुन्थ्यो पार्टीभित्र उठेका आलोचनालाई प्रचण्डले सहजै लिन सक्दा रहेनछन् ।


न्यौपानेले आफ्नो फरक मतमा धेरै कुरा उठाएका छन्, जसको जवाफ दिन प्रचण्डले आवश्यक ठानेनन् । न्यौपाने मात्र होइन, माओवादीका अन्य नेताहरूले उठाएका केही गम्भीर प्रश्नको उत्तर दिने झ्याउलो पनि प्रचण्डले उठाउन चाहेनन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई पार्टी पंक्ति वा जनताको तहबाट प्रश्न गरेको मन पर्दैन । प्रचण्ड पनि यसमा अपवाद रहेनन् ।
त्यसैले, न्यौपानेले आफ्नो फरक मतमा हाकाहाकी नै भनिदिए– ‘माओवादीमा पनि ‘बा प्रवृत्ति’ देखियो ।

जसरी एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र ‘बा’ प्रवृत्ति भित्र्याए त्यही बाटोमा प्रचण्ड पनि हिँडिरहेका रहेछन् । माओवादीको जारी महाधिवेशनमा यो कुरालाई कसैले ठूलै स्वरमा व्यक्त गरे, कसैले मसिनो स्वरमा बोले । कम्युनिस्टहरू आफ्नो पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने त बताउँछन् तर व्यवहारमा ठयाक्कै उल्टो हुन्छ ।

उनले आफ्नो फरक मतमा लेखे–‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको ‘बा’ प्रवृत्ति देखिएको छ ।’

यसले के संकेत गर्छ भने जसरी एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र ‘बा’ प्रवृत्ति भित्र्याए त्यही बाटोमा प्रचण्ड पनि हिँडिरहेका रहेछन् । माओवादीको जारी महाधिवेशनमा यो कुरालाई कसैले ठूलै स्वरमा व्यक्त गरे, कसैले मसिनो स्वरमा बोले । कम्युनिस्टहरू आफ्नो पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने त बताउँछन् तर व्यवहारमा ठयाक्कै उल्टो हुन्छ । माओवादी महाधिवेशनमा ओलीकै नक्कल गर्ने गरी प्रचण्डको ठूला–ठूला कटआउट देखि प्रचण्डको तस्वीर युक्त बेलुन आकाशमा उडाएको देख्दा प्रचण्डलाई पनि ओलीलाई जस्तै बा भनाउन मन लागेको बुझ्न कठिन छैन ।

सायद, यही बा भनाउन मन लागेर हुन सक्छ प्रचण्डले यसपटकको महाधिवेशनमा आफ्नो व्यक्ति पूजाका लागि पनि राम्रै कसरत गरे । यसपटकको महाधिवेशन विचारप्रधान बनाउने भनिए पनि प्रचण्डले आफ्नो देवत्वकरणका लागि कुनै कसर बाँकी राखेनन् । पार्टीको विचारलाई ‘प्रचण्डपथ’ भन्नुपर्ने कुरादेखि लिएर अहिलेको युगलाई ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने जस्ता आत्मरतिमा प्रचण्ड रमाउन चाहेको देखियो ।

परिवारप्रति प्रचण्डको मोह त कतिसम्म छ भन्ने कुरा पटक–पटक सार्वजनिक भइसकेका छन् । प्रचण्डपुत्री रेणु दाहालदेखि बुहारी बिना मगरले माओवादी केन्द्रलाई आफ्नै घरेलु संस्था र कार्यकर्तालाई कमारो ठानेर गर्ने व्यवहारप्रति पार्टीपंक्तिबाटै बारम्बार गुनासो आउने क्रम यसपटकको महाधिवेशनमा पनि सुनियो ।

ओलीमा जस्तै प्रचण्डमा पनि उही सामन्तशैली र दम्भ यसपटकको महाधिवेशनमा उजागर भयो । ओलीमा जस्तै बा संस्कृति प्रचण्डमा पनि प्रष्टै देखियो । ओलीमा जस्तै प्रचण्डमा पनि व्यक्तिवाद र वैचारिक छलफल नरुचाउने रोग सरेको देखियो । अरूको कृुरा सुन्नेभन्दा पनि आफ्नो निर्णय पार्टीमा लाद्ने र दादागिरी शैली देखाउने प्रवृत्ति ओलीमा जस्तै प्रचण्डमा पनि देखियो । परिवारप्रति प्रचण्डको मोह त कतिसम्म छ भन्ने कुरा पटक–पटक सार्वजनिक भइसकेका छन् । प्रचण्डपुत्री रेणु दाहालदेखि बुहारी बिना मगरले माओवादी केन्द्रलाई आफ्नै घरेलु संस्था र कार्यकर्तालाई कमारो ठानेर गर्ने व्यवहारप्रति पार्टीपंक्तिबाटै बारम्बार गुनासो आउने क्रम यसपटकको महाधिवेशनमा पनि सुनियो ।

यसपटकको महाधिवेशनमा माओवादी कार्यकर्ता पंक्तिबाट पार्टी नेतृत्वमा परिवारवाद हावी भएको गुनासोदेखि लिएर सर्वोच्च नेताहरूको आचरण सुधार्नुपर्ने कुरामा प्रचण्डलाई खास रुचि नहुनुको कारण उनलाई यस्ता कुरा सुन्ने बानी नभएको प्रष्ट हुन्छ । यसैले, पहिले प्रचण्डले आफैंभित्र रहेको ओली प्रवृत्तिविरुद्ध लड्नुपर्ने देखिन्छन् । नेतृत्व र संस्थालाई विधि पद्धतिमा चलाउन न ओलीलाई रुचि थियो न प्रचण्डलाई नै ।

ओलीदेखि प्रचण्डसम्मले सार्वजनिक कार्यक्रमहरूमा आफ्ना लागि जसरी विशेष आसनको व्यवस्था गरेका हुन्छन्, त्यसले पनि उनीहरूमा आफूलाई विशेष दर्जामा राखेको देखाउन चाहेको बुझ्न कठिन छैन । साम्यवादी चिन्तन बोकेका भनिएका कम्युनिस्ट नेताहरूले देखावटी जीवन शैलीमा विश्वास नगर्नुपर्ने हो । तर, यी सब भन्ने कुरा न हुन् । किनकि, ओली र प्रचण्डको जीवनशैलीले अर्कै कथा भनिरहेको छ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



...
https___ja_nsMr

Sprawdz poradnik kamera fpv dla poczatkujacego, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Koszt kamery i latwosc znalezienia czesci zapasowych maja znaczenie dla serwisowania.

...
price drugs

canadian pharcharmy

...
maxispin_a_hcKr

Discover the thrill of real-money live casino action at best Pragmatic Play live tables at Maxispin, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Users benefit from clear menus and practical guides that make content discovery easy.

...
maxispin_u_gxkn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. MaxiSpin.us.com is an innovative tool tailored for content creators and marketing professionals. **Features of MaxiSpin.us.com** Furthermore, the platform includes a powerful spin-text generator that enables users to effortlessly create unique content variations. **Benefits of Using MaxiSpin.us.com** This saves time and resources, allowing companies to focus on other critical aspects of their operations.

...
canadian pharmacy rx

most reliable online pharmacies

...
list of canadian pharmacies online

discount prescription drug

...
legitimate online pharmacy

fda approved canadian pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम