English

माेबाइलसम्बन्धी १० रोचक तथ्यहरू



माेबाइल मानिसहरूका लागि अपरिहार्य बनिसकेकाे छ । अहिले नयाँ नयाँ प्रविधिसँगै माेबाइल स्मार्टफाेनहरू बजारमा आइरहेका छन् । माेबाइलबाटै गीत-संगीत, समाचार, गेम, भिडियाे कुराकानी, विभिन्न कुराकाे अवलाेकन गर्न सकिने भएकाेले याे जीवनकाे पर्याय बनेकाे छ । यही माेबाइलसम्बन्धी रोचक तथ्यहरू यस्ता छन् ।

माेबाइलसम्बन्धी रोचक तथ्यहरू


१. विश्वभर सय जनामा ८० जनाले मोबाइल फोन प्रयोग गर्छन्।

२. सन् १९७३ मा सबैभन्दा पहिलो मोबाइल फोन बनाइएको थियो। जुन मोटोरोला कम्पनीको थियो।

३. नोकिया ११०० फोन अहिलेसम्मको सबैभन्दा २५० मिलियन प्रतिभन्दा बढी बिक्री भएको फोन हो।

४. मलेसियामा मोबाइलबाट टेक्स्ट म्यासेज गरेर डिभोर्स दिन सकिन्छ। जुन कानुनी रूपमा मान्य छ।

५. फिनल्यान्डमा मोबाइल फोन फ्याँक्ने खेल आधिकारिक रूपमा खेलिन्छ।

६. ट्वाइलेटको ह्यान्डलभन्दा मोबाइल फोनमा १८ गुणा ज्यादा ब्याक्टेरिया हुन्छन्।

७. मोबाइल फोन प्रयोग गर्ने व्यक्तिले औसतमा प्रतिदिन सय पटकभन्दा बढी मोबाइल लक–अनलक गर्छन्।

८. ब्रिटेनमा प्रतिवर्ष १ लाखभन्दा बढी मोबाइल फोन
ट्वाइलेटमा झर्छन्।

९. मोटोरोला कम्पनीका एक कर्मचारी मार्टिन कपुरले ३ अप्रिल १९७३ मा पहिलोपल्ट मोबाइलमा फोन गरेका थिए।

१०. मोबाइलबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए। जसमा लेखिएको थियो ‘म्यारी क्रिसमस’।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested