राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा माओवादी स्थायी कमिटी बैठक सुरु




काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहानदेखि सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएकाे हाे ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । ४ वर्षपछि प्रदेश २ मा मधेश प्रदेश नाम र जनकपुर राजधानीको टुंगो लागेपछि अब प्रदेश १ को नाम

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । मंगलबार बसेको सत्तारुढ दल आबद्ध गठबन्धनको बैठकमा निर्धारित समयमै निर्वाचन

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ

प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा

Suggested