English

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ



नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ६७ पैसा र बिक्री दर १२१ रुपियाँ २७ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपियाँ ३१ पैसा र बिक्री दर १३६ रुपियाँ ९९ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपियाँ ९६ पैसा र बिक्री दर १६० रुपियाँ ७६ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपियाँ ६ पैसा र बिक्री दर १३१ रुपियाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ४ पैसा र बिक्री दर ८६ रुपियाँ ८७ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ २९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ७५ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ६२ पैसा र बिक्री दर १० रुपियाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९४ पैसा र बिक्री दर १९ रुपियाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपियाँ ३६ पैसा र बिक्री दर ३२ रुपियाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ १४ पैसा र बिक्री दर ३२ रुपियाँ ३० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपियाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ १२ पैसा र बिक्री दर १० रुपियाँ १७ पैसा कायम भएको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested