English

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपियाँ ४४ पैसा र बिक्री दर १२२ रुपियाँ ४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३७ रुपियाँ ५७ पैसा र बिक्री दर १३८ रुपियाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ ५५ पैसा र बिक्री दर १६२ रुपियाँ ३५ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपियाँ २५ पैसा र बिक्री दर १३२ रुपियाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ९६ पैसा र बिक्री दर ८७ रुपियाँ ३९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपियाँ ३४ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ६९ पैसा र बिक्री दर १० रुपियाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपियाँ ३ पैसा र बिक्री दर १९ रुपियाँ १२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ ३६ पैसा र बिक्री दर ३२ रुपियाँ ५२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपियाँ ३५ पैसा र बिक्री दर ३३ रुपियाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपियाँ ९२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ २४ पैसा र बिक्रि दर १० रुपियाँ ३० पैसा कायम भएको छ ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested