English

हेर्नुहोस् आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ५४ पैसा र बिक्री दर १२१ रुपियाँ १४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ ४५ पैसा र बिक्री दर १३७ रुपियाँ १२ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपियाँ १८ पैसा र बिक्री दर १५९ रुपियाँ ९७ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ७८ पैसा र बिक्री दर १३१ रुपियाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ २९ पैसा र बिक्री दर ८६ रुपियाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपियाँ ४ पैसा छ भने बिक्री दर ९५ रुपियाँ ५१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ६२ पैसा र बिक्री दर १० रुपियाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९९ पैसा र बिक्री दर १९ रुपियाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ १३ पैसा र बिक्री दर ३२ रुपियाँ २९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपियाँ ११ पैसा र बिक्री दर ३३ रुपियाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७३ पैसा छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
आयातमै लगानी हुन्छ ५० प्रतिशत कर्जा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested