English

घरमै यसरी पकाएर खानुहोस् घोंघी



‘घोंघी’ थारू समुदायको लोकप्रिय परिकार हो । यसलाई नेपाली भाषामा ‘शंखेकिरा’ भनेर चिनिन्छ । कतिपयले घोंघी भन्ने बित्तिकै नाक खुम्च्याउँछन् । तर प्रत्येक वर्ष टुँडिखेलमा मनाइने थारू समुदायको नयाँ वर्ष माघी महोत्सवमा जाने धेरैको खानाको रोजाई घोंघी हुने गरेको छ । यसरी थारू समुदायमा सीमित यो परिकार अन्य समुदायले पनि खाना सुरु गरेका छन् भन्ने थाहा हुन्छ ।

तराईका खोलानाला, नदी, पोखरी, खेतमा पाइने घोंघी काठमाडौं, कालीमाटी तरकारी बजार लगायत माछा पसलमा पनि पाइन्छ । यसले घोंघीको बजारीकरण भइरहेको देखिन्छ ।


घोंघी पकाउने आ–आफ्नै तरिका हुन सक्छ । तर थारू समुदायले घरमा भएको सीमित मर–मसलाको प्रयोग गरेर घोंघी पकाउँछन् । तपाईले परिवारसंग फुर्सदको समयमा अलग किसिमको स्वाद लिन घोंघी आफ्नै भान्सामा पकाएर खान सक्नुहुन्छ ।
घोंघी बनाउने आवश्यक सामग्री

–घोंघी १ किलोग्राम

–नुन, तेल, बेसार आवश्यकताअनुसार

–तोरीको दाना आधा चम्चा (आवश्यकताअनुसार)

–पकाउने भाँडा

–पानी

–प्याज एक वटा

–सुकेको लसुन ६ देखि ७ पोटी

–लसुनको हरियो पात ४ देखि ५ वटा

–हरियो धनियाँ आवश्यकता अनुसार

–चामलको पिठो चार चम्चा

–सुकेको खुर्सानी स्वादअनुसार

–आलसको धुलो आवश्यकताअनुसार


पकाउनका लागि घोंघी तयार गर्ने तरिका

– पोखरी वा धानको खेतबाट ल्याएको घोंघी सफा पानीले धुनुहोेस् ।

– घोंघीलाई पानीले धोई सकेपछि ६ देखि १२ घण्टा पानीमा डुबाएर राख्नुहोस् ।

– पानीमा डुबाएको घोंघीमा चामलको पिठो वा कनिका राख्नु होस् ।

– ६ देखि १२ घण्टा पानीमा डुबाएको घोंघी फेरी पानीले सफा गर्नुहोस् ।

– घोंघीको आधा भाग पानी राखेर १० देखि १५ मिनेट उमाल्नुहोस् ।

– उमालिएको घोंघीलाई फेरी पानीले सफा गर्नुहोस् ।

– घोंघीको बिर्ची (घोंघीको अगाडीको भागमा भएको विर्को) निकाल्नुहोस् ।

– त्यसपछि घोंघीको तल्लो भाग काट्नुहोस् ।

– अब घोंघीलाई सफा पानीले मज्जाले धुनुहोस् ।

– यसरी घोंघी पकाउनका लागि तयार भयो ।

घोंघी पकाउने तरिका

– चुलोमा भाँडा बसाल्नुहोस् ।

– भाँडा तातो भएपछि आवश्यकताअनुसार तेल राख्नुहोस् ।

– तेलमा तोरीको दाना पड्काउनुहोस् ।

– सानो आगोमा काटेको प्याज तेलमा खैरो रंग हुने गरी पकाउनुहोस् ।

– पिढेको लसुन र खुर्सानी पनि तेलमा हाल्नुहोस् ।

– त्यसपछि तपाईले तयार पार्नु भएको घोंघी राख्नुहोस् ।

– तेलमा घोंघी राखी सकेपछि २ देखि ३ मिनेट भुट्नुहोस् ।

– सानो आगोमा ३ मिनेट छोपेर पकाउनु होस् ।

– त्यसपछि तीन कप (सुपको अवश्यकताअनुसार) पानी राख्नुहोस् ।

– पानी राखेर सानो आगोमा उमालेर पकाउनुहोस् ।

– आवश्यकताअनुसार आलसको धुलो राख्नुहोस् ।

– त्यसपछि चामलको पिठो चिसो पानीमा घोलेर घोंघीमा हाल्नुहोस् ।

– ३ देखि ४ मिनेट पकाउनुहोस् ।

– अब तपाईले लसुन र धनियाँको हरियो पात काटेर राख्नुहोस् ।

– यसरी घोंघी खानालाई तयार भयो ।

घोंघी ढिक्रीसंग खान मिठो हुन्छ । सुरु सुरुमा कतिपयलाई घोंघी खान आउँदैन । पहिले यसको तल्लो भागबाट तानेपछि, पुनः मुखको भागबाट तानेमा भित्र रहेको मासु सजिलै आउँछ ।



...
overseas pharmacies shipping to usa

reputable canadian online pharmacies

...
https___ja_eqMr

Sprawdz poradnik kamera fpv do nauki latania, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Dobrze dobrana kamera do drona FPV wplywa bezposrednio na komfort pilotazu i efekt koncowy nagran.

...
safe online pharmacies in canada

canada pharmacy online no prescription

...
canadian prescription drugstore

prescription drugs prices

...
maxispin_a_zxKr

Discover the thrill of real-money live casino action at Maxispin virtual blackjack, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Community engagement drives many of the platform's new features and optimizations.

...
maxispin_u_jckn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. It features advanced tools to produce distinctive and engaging textual content. **Features of MaxiSpin.us.com** Users can input their requirements and receive tailored content in minutes. **Benefits of Using MaxiSpin.us.com** Individuals and small businesses can equally benefit from MaxiSpin.us.com.

...
canadian xanax

trust online pharmacy

...
canadian pharmacy review

prescription drug price comparison

...
pharmacies not requiring a prescription

canadian prescriptions online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको