English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.वासिङ्गटनबाट देखिएको आंशिक चन्द्र ग्रहण ।
२०. ट्युनेसियामा खडेरी परेर सुख्खा जमिनको माटो देखाउँदै किसान ।
१९.भारतको एक सहरको सडकमा घरबारविहिन मानिसहरु ।
१८. हाइटीको एक सहरमा काठ खरिद गरी ल्याउदैँको दृश्य ।
१७. बैंककको एक नदीमा लालटिन बगाउने तयारी ।
१६.इटालीको एक फुटबल मैदानमा खेलको तयारी ।
१५.टोकियो टावर नजिक हवाइ जहाज र पृष्ठभुमिमा चन्द्रमा देखिएको दृश्य ।
१४.तिब्बतको न्यम्त्सो ताल ।
१३. इन्डोनेसियामा हिले मोटर साइकल दौड गर्दै ।
१२.दक्षिण अफ्रिकाको किम्बलीमा रहेको हिरा खानी, हाल यस खानीबाट हिरा निकालिदैन ।
११. हाइटीमा कुखुरा किनेर फर्किदै ।
१०. रातको समय आकाशबाट देखिएको बौद्ध स्तुपा र सेरोफेरो ।
९. बैतडीको सतबाँझबाट देखिएको सुन्दर दृश्य ।
८.नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले) को दसौँ महाधिवेशन भाग लिन विभिन्न स्थानबाट आएका झाँकी ।
७. विश्व बाल दिवसको अवसरमा सिँगारिएको धरहरा ।
६.अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा सिंगारिएको धरहरा ।
५. विश्व बाल दिवसको अवसरमा सिँगारिएको रानीपोखरी ।
४.मध्यपुरथिमि नगरपालिकाको चपाचो नजिकै रहेको प्रचण्ड भैरब मन्दिर अगाडि एक महिने दाफा भजन समापनको क्रममा पिठोबाट बनाएको प्रचण्ड भैरबको मूर्ति ।
३.कञ्चनपुरको झलारी बजारमा हँसियामा धार लगाउँदै ।
२. मोरङको विराटनगर महानगरपालिकास्थित देवकोटा चोकमा भक्का पकाउँदै ।
१. पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको झलारी बजारको सडक छेउमा जुत्ता सिउँदै ।

तस्बिरहरु : रासस/एपि /एएफपि/ सिन्हुआ/ मेरोलाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested