English

बेलायतमा निःशुल्क भोजन खुवाउने नेपाली दम्पती

निःशुल्क भोजन अभियान अझ बढ्ने


बेलायतस्थित नेपाली रेस्टुरेन्ट पानसले कोरोना भाइरस कोभिड–१९ फैलिए यता एक वर्षको अवधिमा एक लाख भन्दा बढी छाक खाना निःशुल्क वितरण गरेको छ । लण्डनको लुइसममा पानस गोरखा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सूजन र उनकी श्रीमती बन्दना कटुवालले गत वर्ष भएको पहिलो लकडाउनको बेलादेखि निःशुल्क खाना वितरण गर्दै आएका हुन् ।

रेस्टुरेन्ट नजिकै रहेको युनिभर्सिटी हस्पिटलका एनएचएस स्टाफलाई निःशुल्क खाना वितरण गरेर यो अभियान शुरु भएको थियो । त्यसपछि उनीहरूले एक वर्षको अवधिमा सामुदायिक केन्द्र, घरबारविहीन परिवार र स्याहार केन्द्रमा ८० हजार प्लेट भोजन निःशुल्क वितरण गरिसकेका छन् ।

बेलायत कोरोना भाइरसको उच्च जोखिममा परिरहेको अवस्थामा उनीहरूले निःशुल्क भोजन अभियान थालेका थिए । संक्रमण सर्ने डर अत्यधिक रहँदा रहँदैं पनि उनीहरूले स्थानीय अस्पतालमा निःशुल्क खाना वितरण गरे । अस्पतालका कर्मचारीवाट प्रेरणा र आफैँमा आत्मसन्तुष्टि मिलेपछि उनीहरूले यो अभियानलाई थप निरन्तरता दिए । ‘निःशुल्क भोजनको यो अभियान यहाँसम्म आउला भनेर हामीले कहिल्यै सोचेका थिएनौँ । यो हामीले हाम्रै आत्मसन्तुष्टिका लागि मात्र गरेका थियौं,’ कटुवालले बताए ।

कटुवाल दम्पतीले आफ्नो अधिकांश अनुदान र आर्थिक सहायता निःशुल्क भोजन अभियानमा खर्च गरी सके । उनीहरूले यो अभियानलाई थप निरन्तरता दिन कोष संकलन अभियान समेत शुरु गरेका छन् ।

कटुवाल दम्पतीको निःशुल्क भोजन अभियानमा हालै हलिउडकी अभिनेत्री जोआना लुम्ली, सैली लिन्डसे र पूर्व स्टाइल काउन्सिलर ड्रमर स्टिभ ह्वाइट लगायत हाई प्रोफाइलका व्यक्तित्वहरूबाट समर्थन मिलेको छ ।

उनीहरूको निःशुल्क भोजन अभियानमा हालै हलिउडकी अभिनेत्री जोआना लुम्ले, सैली लिन्डसे र पूर्व स्टाइल काउन्सिलर ड्रमर स्टिभ ह्वाइट लगायत हाई प्रोफाइलका व्यक्तित्वहरूबाट समर्थन मिलेको छ । युकेमा रहेका नेपाली पूर्व गोर्खा सैनिकहरूको समर्थन गर्दै आएकी चर्चित हलिउड अभिनेत्री लुम्लीले केही साता अघि कटुवालको पानस हेल्पिङ ह्याण्ड्स अभियानमा सहयोगको लागि सन्देश पठाइन् ।

लुम्लेले उनीहरूलाई ‘निकै अद्भूत’ भनिन् । ‘तपाईहरू जे गर्दै हुनुहुन्छ, त्यसको लागि लाखौं बधाई छ । ८० हजार प्लेट भोजन तपाईंले निःशुल्क वितरण गरिसक्नु भएछ । अब १ लाखको लक्ष्य राख्नुभएको छ । अब मलाई विश्वास छ, तपाईहरूले यो सहयोग अभियान पूरा गर्नुहुनेछ,’ उनले भिडियो म्यासेज मार्फत प्रेरित गरिन् ।


सूजन गत वर्ष भएको पहिलो लकडाउनमा आफ्नो रेस्टुरेन्ट बन्द गर्ने सोचमा पुगेका थिए । तर उनकी श्रीमती बन्दनाले भनिन्, ‘सुन्नुहोस्, यो समुदायबाट हामीले धेरै कुरा पाएका छौँ । त्यसैले रेस्टुरेन्ट बन्द गर्नु अघि हामी किन समुदायलाई मद्धत नगर्ने ?’

श्रीमतीकै प्रेरणाबाट यो अभियान शुरु गरेको सूजनले बताए । अभियानको अन्तिम दिन एक लाख प्याकेट निःशुल्क खाना वितरण पुगेको अवसरमा रोयल आर्टिलेरी ब्यारेक्समा पत्रकार भेटघाटसहित विभिन्न क्षेत्रमा अग्रपंक्ति खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, घरबारविहिन लगायत थप व्यक्तिहरूलाई जोआना लुम्लेको हातबाट खाना वितरण गरिएको थियो ।

हलिउड नायिका एवम् ब्रिटिस गोर्खाको हक र समान पेन्सनको मुद्दामा आवाज उठाएर नेपालीहरूमाझ लोकप्रिय जोआना लुम्ले आफू यस कार्यमा जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । साथै, सदैव नेपालीको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कटुवालले कोष संकलन अभियानमा सर टम मूर लगायत विशिष्ट व्यक्तिहरुको सहयोगले अभियान सम्भव भएको बताए । कटुवाल दम्पती महामारीपछि पनि पानस हेल्पिङ ह्याण्ड्स च्यारिटी संस्था मार्फत आफ्नो काम जारी राख्ने बताउँछन् । उनीहरूलाई गत वर्ष स्वेच्छिक सेवाको लागि क्विन्स अवार्ड दिइएको थियो ।



...
看儿童色情片

Thank you great post. Hello Administ .国产线播放免费人成视频播放

...
看儿童色情片

Everything is very open and very clear explanation of issues. was truly information.活婴儿色情片

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती