English

हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा



वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको माछीलाई खोलीको लेउ बोलको गीत युट्युब ट्रेण्डिको शीर्ष स्थानमा परेको छ । गज्जबको युट्युब च्यानलमार्फत केही दिन अघि सार्वजनिक भएको उक्त गीत ट्रेण्डिङ ३ मा परेको हो ।

दिनेश थपलियाले लेखेको शब्दमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेको उक्त गीतमा श्यामश्वेत रसाईलीले मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीले ठुम्का कसेका छन् । भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका हुन् । नबराज उप्रेतीले छायाँकन गरेको उक्त भिडियोलाई भुपेन्द्र अधिकारी र सुबर्ण दुलालले सम्पादन गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested