English

आर्टमाण्डूको म्युजिकल फिल्म ‘चन्द्रमा’



आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक भएकोछ। ‘तीनपाते’, ‘के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानको उक्त गीत आर्टमाण्डूको युट्युब च्यानलमा हेर्न सकिन्छ।

सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। ‘चन्द्रमा (आँखी झ्यालमै’ गीतमा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। उक्त गीतको भिडियोमा सबिन कार्की (बिस्ट), मल्लिका महतका साथै सनाया लिम्बुले अभिनय गरेका छन्।

म्युजिकल फिल्ममा सुटिङका बिच घट्ने रमाइला घटनाका सन्दर्भहरू छन्। सुटिङ हेर्न आउने स्थानीय, केटाकेटीका रमाइला किस्सा कथामा प्रस्तुत गरिएको छ।

यस म्युजिकल फिल्ममार्फत् चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म ‘द रोड होम’ लाई ट्रीब्युट दिएको निर्देशक चौहानले बताए। चौहानकै कथामा बनेको म्युजिकल फिल्मलाई युट्युबमा दर्शकले मन पराएका छन्।

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested