English

राति ढिलो सुत्नुको साइड इफेक्ट



आजको व्यस्त जीवनमा मानिसको जीवनशैली फरक भएको छ । हाम्रो खानपान र जीवनशैलीमा धेरै परिवर्तन आएको छ । हाम्रो खाने र सुत्ने समयमा पनि परिवर्तन भएको छ । अहिले धेरै मानिसहरू राति अबेरसम्म जाग्राम बस्ने र बिहान ढिलो उठ्ने गर्दछन् । यस्तो अवस्थामा खानाले तपाईँको स्वास्थ्यलाई असर गर्छ । त्यसैगरी, यदि तपाई पर्याप्त निन्द्रा पाउनुहुन्न भने, यसले पनि तपाईँको स्वास्थ्यमा गहिरो असर गर्छ। पर्याप्त निद्रा नपाउँदा निद्रा चक्रमा बाधा पुग्छ र विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

तौल बढ्ने

ढिलो सुत्ने हो भने उठ्न पनि ढिलो हुने निश्चित छ । यस्तो अवस्थामा निद्राको चक्रको साथसाथै तपाईँको आहार चक्र पनि पूर्ण रूपमा बिग्रन्छ । जसका कारण तपाईँको तौल पनि बढ्न सक्छ जसले गर्दा तपाईँले मोटोपनको सामना गर्नुपर्ने हुनसक्छ ।

उच्च रक्तचाप

निद्राको चक्र बिग्रनुको असर मेटाबोलिज्ममा पनि देखिन्छ। शोधकर्ताहरूले आफ्नो अध्ययनमा राती अबेरसम्म जाग्ने व्यक्तिलाई रक्तचापको समस्या हुनसक्ने पत्ता लगाएका छन् । यस्तो अवस्थामा पर्याप्त सुत्नु निकै जरुरी हुन्छ ।

डिप्रेसन

एक अनुसन्धानले देखाएको छ कि यदि व्यक्तिले पर्याप्त निन्द्रा पाउँदैन भने, उसको मुड डिसअर्डर हुन सक्छ। यस्तो अवस्थामा व्यक्तिले पछि क्लिनिकल डिप्रेसनको सामना गर्नुपर्ने हुन सक्छ। यो खतराबाट बच्नको लागि, तपाईंले आफ्नो निद्रा चक्रमा विशेष ध्यान दिनुपर्छ।

स्तन क्यान्सर

यदि महिलाहरू अबेरसम्म जाग्राम बस्छन् भने उनीहरूलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । किनभने यसरी तपाईँको जीवनशैलीमा धेरै परिवर्तन आउँछ । यस्तो अवस्थामा तपाईँले पर्याप्त निन्द्रा पाउन प्रयास गर्नुपर्छ ।

यो पनि…
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण
उठ्ने बित्तिकै भुलेर पनि नगर्नुस् यी कुरा



...
binance Norādījuma bonusa kods

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
创建Binance账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/ru/register?ref=O9XES6KU

...
免费Binance账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested