English

पहिलोपटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरू



यौन मानव जीवनमा अपरिहार्य छ । अविवाहित युवायुवतीमा यौन जिज्ञासाहरू धेरै हुन्छन् । पहिलो पटकको यौन सम्पर्कमा यी कुरा ध्यान दिन आवश्यक हुन्छ ।

—यदि, पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी साटासाट गर्नुहोस् ।
पहिलो सेक्स धेरै राम्रो बनाउन तपाईं धैर्यवान् हुनुहोस् । तपाईंको पहिलो सेक्स अनुभवमा नआत्तिनुहोस् । यो समयसँगै राम्रो हुँदै जान्छ ।
—यदि, तपाईंको पहिलो पटकको सेक्स हो भने एक–अर्कालाई बुझ्नुहोस् । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा नगर्नहोस् ।
—महिलाहरू माया दर्साउन लजाउने गर्दछन् । तर, पहिलोपटक सेक्स गर्दा तपाईंले नै यौन अघिको क्रियाकलापबाट पहल गर्नुहोस् ।
—पहिलो पटकको सेक्स गर्नु पूर्व आफ्नो पार्टनरसँग तपाईं रमाइलो कुराकानी गरी रिझाउन सक्नुहुन्छ ।
—पहिलो पटकको सेक्स पीडादायक हुन्छ । तर, यदि ठिक तरिकाले फोर प्ले गरे निकै सजिलो र कम पीडादायी हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



...
Binance代码

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.info/register?ref=QCGZMHR6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

Latest










Popular
Suggested