English

सेयर बजारमा दोहोरो अंकको गिरावट



सोमबार सेयर बजार सूचक नेप्सेमा १२ अंक बढीको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार १२.८९ अंकको गिरावट आएर २० हजार ६५.८२ अंकमा झरेको हो ।

आज कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०।३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशतले र अन्य समूह ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

यता बैंकिङ समूहको उपसूचक आज १.३२ प्रतिशतले घटेको छ भने व्यापार समूहको ०.१ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशतले, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले निर्जीवन बीमा ०.५८ प्रतिशतले, जीवन बीमा २.०१ प्रतिशतले र व्यापार समूह ०.३१ प्रतिशतले घट्न पुगेको छ ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested