English

मकवानपुरमा जे देखियो (फोटो फिचर)



फोटो पत्रकार बिकास रौनियार निर्वाचन गतिविधि नियाल्न मतदानका दिन अर्थात वैशाख ३० मा मकवानपुरका विभिन्न मतदान केन्द्र पुगेर फोटो कथा तयार गर्दै थिए ।

फोटो पत्रकार रौनियार यसपटकको स्थानिय निर्वाचनको राष्ट्रिय पर्यवेक्षक पनि हुन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल(जियोक) को लागि प्रारम्भिक प्रतिवेदन तयार गर्ने क्रममा रौनियारले मकवानपुरमा खिचेका केही तस्विर :

१०२ बर्षिया बृद्घा सिता राउत मतदानका लागि प्रस्थान गर्दै,हेटौडा
मकवानपुरको रोप–वे भवन बुथमा नेपाली सेनाको गस्ती
वकैया,मकवानपुरमा मतदान केन्द्रमा जाँदै एकसाथ तीनपुस्ता
मकवानपुरमा पानी परेपछिको मतदान थलो,वशंगोपाल माध्यमिक विद्यालय
वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान थलो परिसरमा मत माग्दै उम्मेदवारहरु
पहिलो पटक मतदान गरेकी विनिता भट्टराई शारदा माध्यमिक विद्यालयको मतदानकेन्द्रमा,मकवानपुरगढी
सुरक्षाका कारण मतदाताले मतदान थलोभित्र मोबाइल लान प्रतिबन्ध गरिएका कारण शारदा माध्यमिक विद्यालय,मकवानपुरको मतदान केन्द्र परिसरमा मोबाइलको सुरक्षा
नवविवाहित दुलही कविता पण्डित आफ्नो मत दिएपछि
रोटरी आधारभूत विद्यालय,मनहरीमा मत दिदैं
आफ्नो मत दिर्दै वकैयामा मतदाता
मतदानका लागि लामबद्घ मतदाता,शारदा माध्यमिक विद्यालय,मकवानपुर गढीमा

यो पनि…
चुनावको चहल पहल (फोटो फिचर)
काठमाडौं महानगर : चुनावी चटारो (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

Latest










Popular
Suggested