English

यसरी गर्न सकिन्छ बोटबिरुवाको हेरचाह



घरलाई सुन्दर बनाउन बगैँचाको भुमिका महत्वपुर्ण हुन्छ । बगैँचामा रहेका मौसमी तथा सदाबाहार बोटबिरुवाले घरलाई सुन्दर देखाउँछ । घाम कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर बिरुवा रोप्दा बोटबिरुवा आकर्षक देखिन्छ ।
विगत १५ वर्ष देखि बगैंचाको हेरचाहको क्षेत्रमा ब्यवशायिक रुपमा काम गर्दै आउनुभएकी कमला पराजुलीका अनुसार– बोटबिरुवाको हेरचाह गर्दा यी कुराहरुमा विशेष ध्यान दिनु पर्छ ।

— कुनै पनि नयाँ बिरुवा रोप्दै हुनुहुन्छ भने तपाईले नर्सरी बाट ल्याउने बिरुवा कम्तिमा पनि साढे दुई फिट र बढिमा ५ फिटको हुनुपर्दछ ।

— यदि तपाईले घरमै गमलामा बेर्ना उमार्नु भएको छ भने गमलाको बिरुवा बगैंचामा सार्दै हुनुहुन्छ भने एक देखि डेढ फिटको खाडल बनाउनु पर्छ र बिरुवालाई सार्नु पर्छ ।

— बगौंचाको माटो चिम्टाइलो छ भने त्यसमा बालुवा, माटो र मल मिसाउनु पर्छ ।

— गमलामा भएको बेर्नालाई जमिनमा सार्दा गमलामा भएको एक फिट माटो सँगै हालेर पुर्नु पर्छ ।

— बिरुवा सारिसकेपछि त्यसलाई वरिपरिबाट पानी हाल्ने, बिरुवा नसरेसम्म दिनको दुई पटक बिहान र बेलुका नबिराई पानी हाल्नुपर्छ ।

— बिरुवालाई बेलाबेलामा गोडमेल गर्ने र त्यसमा उर्मिएका झारहरुलाई निकाल्ने गरिरहनु पर्छ ।

— बोटबिरुवामा लाई लाग्ने समस्या हुन सक्छ त्यसको लागि पसलबाट लाईको औषधी ल्याएर हाल्ने अथवा घरमै पनि लाईको औषधी बनाउन सकिन्छ त्यसको लागि लसुन र तितेपातीलाई कुटेर पानीमा मिसाउने र लाई लागेको बिरुवामा माथिबाट छर्कने यसले लाई तथा अन्य किराहरु पनि लाग्न सक्दैन ।

— बोटबिरुवामा मल हाल्दा कम्पोष्ट मल, पिना, र बोन मील मिसाएर एउटा बिरुवालाई आधा किलोको दरले हाल्नु पर्छ । यसरी मल हालेपछि बिरुवाको वृद्धि विकास छिटो हुन्छ ।



...
Beatrice

References: 10 dollar deposit pokies payid http://followmedoitbbs.com/home.php?mod=space&uid=803541

...
Oma

References: No verification payid pokies australia daily free spins payid pokies

...
Kimber

References: Pistolo Casino Bonus ohne Einzahlung http://es.yoo7.com/go/aHR0cHM6Ly91cmwud2FwcC5vbmUvYW50b25iYXJyNzgwNDU

...
Steven

References: Cosmo Casino Login https://gitea.fcyt.uader.edu.ar/lolitag4504208

...
Demetrius

References: Candy96 desktop version talenthubsol.com

...
Celeste

References: %random_anchor_text% yu856.com

...
Finlay

References: Levant Casino Auszahlung http://ncmsjj.com/

...
Merry

References: Lollybet Gutschein https://utmagazine.ru

...
Travis

References: Lollybet Casino Sicherheit http://maps.google.sh/url?q=https://lollybet.com.de/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested