English

पुरानो सामानबाट नयाँ सजावट



हरेक मान्छेको चाहना हुन्छ, आफ्नो घर सुन्दर, सफा र चिटिक्क परेको होस् । तर कतिपय अनावश्यक सामानले घरलाई भद्दा बनाइरहेका हुन्छन् ।

के तपाईंको घरमा पनि केही प्रयोग नगरिएका फाल्तु सामानहरू छन् ? त्यसलाई कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यी उपायहरू अपनाएर पुन प्रयोग गर्न सक्नुहुन्छ ।

पुरानो बोतल

पुरानो बियर, वाइन वा स्पिरिट बोतलहरू सङ्कलन गरेर, त्यी बोट ललाई रङ्ग लगाएर डोरीले बाँध्न सकिन्छ । र यसलाई मैनबत्ती होल्डर बनाउन वा घरमा सजाउन सकिन्छ ।

पुराना सिडी

के पुराना सिडीहरू लामो समयदेखि तपाईंको दराजमा राखिएका छन् रु यदि छन् भने ती साडीहरूलाई सङ्कलन गर्नुहोस् र त्यसलाई फ्रेम, पर्दा आदिहरू बनाउन सक्नुहुन्छ ।

पुरानो पत्रिका

पुरानो पत्रिकाको सहयोगमा, तपाईले विभिन्न आकारका उपहार र्यापरहरू बनाउन सक्नुहुन्छ ।

पुरानो टायर

गाडिका पुरानो टायर लिएर आफ्नो घरको बालकोनीमा सुन्दर फूलको भाँडो बनाएर झुन्ड्याउनुहोस् । प्रयोग गरिएको टायर पेन्ट गर्नुहोस् । यसपछि, पेटुनिया वा बेगोनियास लिनुहोस् र माटोको मद्दतले टायरको सतहमा लगाउनुहोस् । सबैको नजर स्वतः यी टायरहरूमा जानेछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested