English

कमिलाले सुनको सिक्री बोकेर हिँडेपछि (भिडियो)



कमिलाको एउटा आफ्नै कोलोनी हुन्छ । यसमा एक वा त्यो भन्दा धेरै रानी, श्रमिक कमिला, अण्डा, लार्वा र प्यूपा सामेल छन् । कमिला आफ्नो शरीरको आकार र वजनभन्दा पनि धेरै तौलको सामान एक्लै उठाउन सक्छ ।

प्रतीकात्मक तस्वीर

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ । यो भिडियो हेरेपछि तपाई पनि अचम्मित हुनुहुनेछ । भिडियोमा कमिलाको एक ताँती सुनको चेन लिएर गइरहेको देख्न सकिन्छ ।

प्रतीकात्मक तस्वीर

भिडियोमा केही साना कमिलाहरु एउटा सुनको चेन लिएर हिँडिरहेको देख्न सकिन्छ ।

सोने की चेन को ले जाती चींटियां

यो भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । मानिसहरु भिडियो हेरिसकेपछि अचम्मित भएका छन् ।

सोने की चैन को ले जाती चींटियां

यो भिडियो हेरेपछि मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested