English

स्थानीय निर्वाचन : कांग्रेस घोषणापत्र तयारी समितिमा २७ जना मनोनित



सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’मा २७ जनालाई मनोनित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समिति संयोजकमा पार्टी महामन्त्री गगन थापा छन् ।

यो पनि…
सत्तारूढ नेताकै यी अभिव्यक्ति, जसले ‘टुटाउन’ सक्छ गठबन्धन

देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested