English

संसारकै सबैभन्दा लामो नङ बनाएकी महिलाले काटिन् नङ !



अधिकांशको सोख नङ पाल्ने हुन्छ । तर तपाईले संसारमै लामो नङ पालेर विश्व रेकर्ड कायम गरेकी महिलाको नाम त सुन्नुभएको होला । उनको नाम अयाना विलियम रहेको छ । उनी अमेरिकाको टेक्सासमा बस्छिन् ।

अयाना विलियम के नाखून

अयाना २०१७ मा आफ्नो नङलाई लिएर चर्चामा थिइन् । २०१७ मा उनले सबैभन्दा लामो नङ पालेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दर्ता गराएकी थिइन् । त्यो बेला उनको नङको लम्बाई १९ फिट थियो ।

अयाना विलियम अपने नाखूनों को कटवाने के बाद

अहिले फेरि उनी चर्चामा छिन् । उनले नङ काटेको भिडियो शेयर गरेकी छन् । उनले लगभग ३० वर्षपछि नङ काटेकी हुन् । अहिले उनको नङको लम्बाई लगभग २४ फिट रहेको थियो ।

अयाना विलियम अपने नाखूनों के साथ

उनलाई खाना खान, सामान मिलाउन सबै कुरामा समस्या हुने गर्दथ्यो ।

अयाना विलियम अपने नाखूनों को कटवाते हुए
https://youtu.be/547r3_f8Pb4



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested