English

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति



आज २७ मार्च । विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमहरू यी हुन् :

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति

सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो । फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो । सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।

बर्लुस्कोनी इटालीको सत्तामा

सन् १९९४ सिल्भियो बर्लुस्कोनी इटालीको शक्तिमा पुगेका थिए । २० वर्ष लामो राजनीतिमा बर्लुस्कोनी देशमा नीति तथा राम्रा कार्यभन्दा पनि विभिन्न स्क्यान्डलका कारण चर्चामा आए । कर ठगी गरेको आरोपमा सन् २०१३ मा उनलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाय तोकेको थियो ।

५८३ जनाको मृत्यु हुने इतिहासकै डरलाग्दो विमान दुर्घटना

सन् १९७७ मा स्पेनको टेनिराइफमा इतिहासकै खराब हवाई दुर्घटना भएको थियो । दुई ओटा बोइङ धावनमार्गमा ठोकिँदा ५८३ जनाको मृत्यु भएको थियो ।

पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतिस्पर्धा

सन् १८७१ मा बेलायत र स्कटल्याण्डले पहिलो अन्तर्राष्ट्रिय रग्बी खेलमा प्रतिस्पर्धा गरेका थिए । संघ फुटबलजस्तै, रग्बी एक ब्रिटिश आविष्कार हो । आज, यो मुख्यतया ब्रिटिश राष्ट्रमंडल को ठूलो भाग मा एक लोकप्रिय खेल हो ।

यो पनि…
रूससँग वार्ताका लागि जेलेन्स्कीले के भने ?

युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको रूसको दाबी
रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन नेपाललाई युक्रेनको अनुरोध
रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested