English

चर्चित अभिनेता पी बालाचन्द्रनको निधन



चर्चित मलायालम अभिनेता तथा राइटर पी बालाचन्द्रनको सोमवार निधन भएको छ । उनको ६९ वर्षको उमेरमा केरलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी गत केहि महिना यता बिरामी भएर बेडमै आराम गरिरहेका थिए ।

उनको जन्म २ फेब्रुअरी १९५२ मा केरलको कोल्लममा भएको थियो । उनले अन्तिमपटक फिल्म वनमा देखिएका थिए । उनले आफ्नो अभिनयको शुरुवात रिचर्ड एटनबरोको ऐतिहासिक फिल्म गान्धीबाट शुरु गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested