English

शान्तिको नेतृत्व गर्न बाइडेनलाई जेलेन्सकीको ‘विशेष’ अनुरोध



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शान्तिको नेतृत्व गर्न ‘विशेष’ अनुरोध गरेका छन् । अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडेनलाई विश्वको र शान्तिको नेता बन्न आग्रह गरे ।

‘राष्ट्रपति बाइडेन, तपाईँ आफ्नो देशको नेता हो । म तपाईँ विश्वको नेता हुनुहोस् भन्ने कामना गर्छु । विश्वको नेता हुनु भनेको शान्तिको पनि नेता हुनु हो,’ उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने ।

बीबीसीका अनुसार भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्सकीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके ‘जीवनको अर्थ नदेखेको’ बताएका थिए ।

अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने, ‘त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ ।’ उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए ।

यो पनि…
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested