English

महिला अंगका अनौठा तथ्यहरू



यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएता पनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरू मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टिदेखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रूपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरू भने थाहा नहुन सक्छ ।

योनीबारे रोचक तथ्य

– योनीको औसत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।
– योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन् ।
– योनीलाई अंग्रेजीमा ‘भेजाइना’ भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
– योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरी फुक्दछ ।
– योनीमा कैयौं प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरू दहीमा समेत पाइन्छन् ।
– गुप्तांगको रौँ को औसत आयु भनेको जम्मा तीन हप्ता हो । जबकि, टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
– योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ ।

यो पनि…
यस्ता काम गरे परिन्छ सरकारी कारबाहीमा
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ३० बढी राष्ट्र सहभागी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested