English

हेमन्त शर्माको नयाँ गीत ‘सयौं जूनी’ बजारमा



गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। आफ्नै शब्द संगीतमा गायक शर्माले ‘एकै जुनी हैन’बोलको गीत बजारमा ल्याएका हुन्। यो गीत मार्फत पछिल्लो समयकी गायिका अस्मिता अधिकारीसँग हेमन्तले सहगायन गरेका छन्। अस्मिता र हेमन्तको यो पहिलो सहकार्य हो।

गीतमा प्रेम र समर्पणको भाव समेटिएको छ। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्।

म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दहालले अभिनय गरेका छन्। पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा आकाश र रियासा निक्कै खुलेका छन्।

भिडियो :

यो पनि…
विवाहबारे बोलिन् रश्मिका मन्दाना
नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested