English

बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



घरकाे सुन्दरता बाथरूमसँग पनि जोडिएको हुन्छ । बाथरूम सफा राख्नाले आफू र परिवारलाई रोगबाट टाढा राख्न सकिन्छ । त्यसैले, घरको सुन्दरता बढाउन बाथरूमकाे सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ ।

बाथरूम सफा राख्न यसो गर्नुहोस् ।

-भित्ताबाट र सिलिङ र टायललाई सफा राख्नुहोस् ।

– बाथरूम क्लिनरको रूपमा तरल डिटर्जन्टलाई प्रयोग गर्नुहोस्। पाउडरहरू प्रयोग गर्दा, तपाईंको साससँगै फोक्सोमा पस्न सक्ने जोखिम हुन्छ।

– बाथरूममा प्रयोग हुने सबै सामान जस्तैः जग, साबुन टुथब्रस राख्ने भाँडा सफा गरी यथास्थानमा राख्नुहोस्र।

-ऐना क्लिनर स्प्रे प्रयोग गरी सफा गर्नुहोस् । यसलाई सतहमा स्प्रे गर्नुहोस्, त्यसपछि नरम सुक्खा कपडाले पुछ्नुहोस्।

वासिङ मेसिनको प्रयोगपछि प्लग छुटाइ सफा गरी पुछ्नुहोस् ।

– बाथरूममा आवश्यक वस्तुहरू जस्तै: ब्रस, टुथपेस्ट, तैलिया, टिस्यु पेपर, साबुन, स्याम्पु यथास्थानमा राख्नुहोस्।

– प्रयोग पछि धारोलाई राम्ररी बन्द गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested