English

बलिउडको होली : कसले कसरी मनाए ?



बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले बेलायतमा छिन् । उनी त्यहाँ अहिले आफ्नो आउँदै गरेको हलिउड फिल्म म्याट्रिक्स ४ को सुटिङ गरिरहेकी छन् । तर होलीमा उनले सबै थाँती राखेर होली सेलिब्रेट गरेकी छन् ।

उनले श्रीमान निक जोनस, ससुरा पल केल्भिन जोनस र सासु डेनिस मिलरसँग लण्डनमै एकअर्कालाई रङ लगाएर होली सेलिब्रेट गरेकी हुन् । प्रियंकाले सेलिब्रेशनका केही फोटोहरु सामाजिक सञ्जालमा हालेकी छन् ।

बलिउड महानायक अमिताभ बच्चनले पनि पुरानो फोटो शेयर गरेर होलीको शुभकामना दिएका छन् ।

अभिनेत्री कंगना रनौत
अभिनेता सञ्जय दत्त
अभिनेत्री प्रीति जिन्टा
अभिनेता अनुपम खेर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य