English

क्यामेरा देख्ने बित्तिकै भुवन–जीया टाप !



अभिनेता भुवन केसी र जीया केसी एकसाथ मिडियामा आउन चाहँदैनन् । कुनै समारोहमा जाँदा त्यहाँ मिडिया देखे भने उनीहरु टाप कसिहाल्छन् । आईतवार पनि त्यस्तै दृश्य देखियो ।

अभिनेत्री करिश्मा मानन्धरले आयोजना गरेको होली कार्यक्रममा भुवन–जीया दुवैजना उपस्थित भएका थिए । उक्त कार्यक्रममा एकछिन अघिसम्म खाइखेली रमाइलो गरिरहेका भुवन–जीया मेरो लाइफस्टाइलको टोली पुग्ने बित्तिकै त्यहाँबाट गायब भए ।

आफू निस्किएको जानकारी उनीहरुले होली आयोजक करिश्मालाई समेत दिएनन् । जसले निमन्त्रणा गरेको उसैलाई हिँडेको जानकारी नदिइकन भुवन र जीया टाप कसेका थिए ।

भनिन्छ, भुवन र जीया लामो समयदेखि लिभिङ टुगेदरमा छन् । तर, उनीहरुले सार्वजनिक रुपमा भने स्वीकार गरेका छैनन् ।
विश्व प्रसिद्ध एउटा भनाई नै छ, हिन्दीमा– ‘मिया बिबी राजी तो क्या करेगा काजी ?’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested