English

युवतीका लागि जाडो फेसन



युवतीहरू नयाँ–नयाँ फेसन औधी मन पराउँछन् । तर, जाडोमा स्टाइलिस लुक्स देखाउन अलि गाह्रो हुन्छ । यस्तो अवस्थामा पेप्लम ज्याकेट र ब्लेजरले मात्र तपाईंलाई आफूले चाहेको लुक दिन सक्छ ।

कसरी छान्ने त पेप्लम ज्याकेट ?

पेप्लम ज्याकेट सबै प्रकारका कपडाहरूमा उपलब्ध छन् । तपाईं यसलाई सजिलै जिन्स वा ट्राउजरमा लगाउन सक्नुहुन्छ ।

प्रायः युवतीहरू स्कट लगाउन झन्झट मान्छन्, तर पेप्लम ज्याकेट स्कर्टको साथ लगाउँदा तपाईं अझ स्मार्ट देखिनुहुन्छ ।

आजकल बजारमा धेरै प्रकारका पेप्लम ज्याकेटहरु उपलब्ध छन् । तपाईं सजिलै आफ्नो मनपर्ने रंगमा यो चयन गर्न सक्नुहुन्छ ।

पेप्लम ज्याकेट सुरक्षित तरिकाले लगाउन सकिन्छ । यसका लागि उचित कलर छान्नुपर्ने हुन्छ । तपाईंले यसलाई कार्यालयदेखि पार्टीसम्म लगाउन सक्नुहुनेछ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
यसरी हटाउनुहोस् नाकमा आउने कालो दाग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested