English

विश्व इतिहासमा आज भएका घटना



आज १० फेब्रुबरी, २०२२ । विश्व इतिहासमा आज भएका केही घटनाहरू यस्ता छन् :

-सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थिए । ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए ।

-सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुबरीमा रिहा गरेको थियो । अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो ।

-सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested