English

यसरी गर्नुहोस् आफ्नो घरको सजावट



जब घरको लुक्स र सजावट सुन्दर लाग्छ । तब मनमा रोमान्टिक भावना उत्पन्न हुन्छ । तपाईंको आफ्नो घरलाई ताजा र रोमान्टिक लुक्स दिन रचनात्मक र उज्यालो रंगको प्रयोग गर्नुहोस् ।

यसैगरी, अझ बढी घरलाई सुन्दर बनाउनका लागि तपाईंले निम्नानुसार विधिहरू अपनाउन सक्नुहुन्छ ।

– सोफामा रंगीन कुशनले सजाउनुहोस् ।

– घरलाई ताजा र उज्यालो लुक्स दिन, रातो, हरियो, पहेँलो र सुन्तलाजस्ता उज्याला रङको प्रयोग गर्नुहोस् ।

– बैठक कोठाको भित्तामा मनपर्ने डिजाइनको वालपेपर लगाउनुहोस् ।

– झ्यालमा हलुका र चम्किलो रंगका पर्दाहरूले सजाउन सजाउनुहोस् ।

– वर्षायाममा घरलाई फोहोर हुन नदिनको लागि कोठाबाहिर डोरमेटहरू राख्नुहोस् ।

– घरमा गन्ध हटाउन ती ठाउँमा स्थानमा मैनबत्ती बाल्नुहोस् ।

– बैठक कोठाको एउटा कुनामा बिरुवाहरूले सजाउनुहोस् ।

– कुनै एउटा भाँडामा ताजा फूललाई पानीमा भिजाएर राख्दा पनि तपार्इंको बैठक कोठालाई विशेष लुक्स दिन्छ । यसरी आफ्नो घरलाई सुन्दर तरिकाले सजाउन सक्नुहुनेछ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested