English

यौन जीवनमा सन्तुष्टि चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



हरेक व्यक्तिको स–साना कुरामा खुसी लुकेको हुन्छ । यौनसम्बन्ध राम्रो बनाउन पार्टनरबीच हरेक कुरामा खुसीको भावना हुनुपर्छ । खुसी चाहने जोडीहरूले आफ्नो यौन जीवनलाई उत्कृष्ट परिभाषित गर्न साना कुरामा खुसी रहन पालना गर्नुपर्ने यौन बानीबारे बताउँदै छौँ ।

पार्टनरसँंग खुलेर कुरा गर्नुहोस्

यौनको विषयमा खुलेर कुरा गर्ने जोडी सधैँ यस मामलामा हरेक पल खुसी नै रहन्छन् । जब, उनीहरूले आफ्नो मनपर्ने र नपर्ने भावना खुलेर व्यक्त गर्ने गर्छन् तब उनीहरू यौन जीवनमा सन्तुष्ट रहन्छन् ।

सेक्सलाई बोझको रूपमा नलिनुहोस्

सेक्सलाई शरीरको आवश्यकता मानिन्छ । तर, विवाहित जोडीको मामिलामा कुरा गर्दा विवाहको केही समयपछि उनीहरूको सेक्स लाइफ निराश हुँदै जान्छ । तर, खुसी रहन चाहने जोडीले सेक्सलाई बोझ नभई आनन्दको रूपमा लिनुपर्छ ।

पार्टनरको भावनालाई बुझ्नुहोस्

वैवाहिक जीवनमा निराशापन हुनुको कारण पार्टनरहरूले एक–अर्काको ख्याल नगर्नु हो । सेक्सअघि एक–अर्कामा ठट्टा र रमाइलो गर्ने तर यौन सम्पर्कपछि एकातिर फर्केर सुत्ने गर्दा सम्बन्ध बिग्रिन सक्छ । त्यसैले, हरेक समय एकले अर्का भावना बुझ्नु जरुरी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested