English

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु थन्कियो



जनशक्ति अभावमा बैतडी जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले बताए। उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ। भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ।’ सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मंसिरमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए। उनले भने, ‘जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ।’

श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका संक्रमितलाई अहिले डडेल्धुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो। भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन्। प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो।

एक लाख ४० हजारले लगाए कोरोना खोप

बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख ४० हजार २२५ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन्। पूर्णरुपमा उक्त खोप लगाउनेको संख्या भने एक लाख छ हजार २५२ रहेको छ।

पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा र १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

जनशक्ति अभावमा बैतडी जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।

यसैगरी पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले पहिलो मात्रा र २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र सात हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

यस्तै डिलासैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र आठ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन्। सिगास गाउँपालिकामा नौ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सुर्नया गाउँपालिकामा नौ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पञ्चेश्वर गाउँपालिकामा आठ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको थियो। यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ।



...
canadian pharmacy online no prescription

drugs without a prescription

...
vavada casino

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
Гей порно Slottica

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canadian family pharmacy

online pharmacies of canada

...
prescription drug pricing

best canadian online pharmacy

...
canadian drugs pharmacies online

legitimate canadian pharmacy

...
discount canadian drugs

low cost prescription drugs

...
canadian pharmacies top best

mail order pharmacy canada

...
canadianpharmacynoprescription.net

mexican pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested