भारतको ७३औं गणतन्त्र दिवसमा ‘आजादीका अमृत महोत्सव’
भारतले ७३औं गणतन्त्र दिवस मनाएको छ । यसै अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आज (बुधबार) ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
लगत्तै उनले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६.३५ करोड रुपियाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।
मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा (India@75) माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।
नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्नेछ । दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरूमार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।
यो पनि
राष्ट्रियसभा निर्वाचन : मतदान जारी
यसरी सुरु भएको थियो, प्रियंका गान्धी र रबर्ट वाड्राको प्रेमकहानी
GeorgesiC
When you and I first met at the master class, I was struck by your life energy! I'll wait for you to continue the story, it was very interesting. And yet, to fulfill the promises of the previous article: This problem has a known solution, for example here How do you have time to live such a full life? I admire you! At a personal meeting, we did not have time to discuss one topic and we postponed it for later. Now I would like to return to this subject. Why don't you try to do it as described here How do you have time to live such a full life? I admire you! At a personal meeting, we did not have time to discuss one topic and we postponed it for later. Now I would like to return to this subject. Try the solution described here Ma Margaret's House B&B Bed and Breakfasts Book Cheap B&Bs & Guesthouses Online Guest Reviews All around the world Theme: High. Higher. Highest. GDP per capita (current US$) Performance: We Will Rock You by Queen SecondHandSongs Where to stay on Santorini How to create a listing on Airbnb - Hosthub MSC Cruise Line Drink Packages Explained The Complete Athens Travel Guide ? Valentina's Travel Guide The Best Bali Hotels & Resorts - My Guide Food Themes Posts Where should you stay in BALI? Major general faints during news conference Happy English EnglishClub What about the other 20%? TOP 10 things to do in VENICE - Travel Guide Staying At Camp Fimfo In Texas Hill Country AVOID these 5 football mistakes! Mission: Loyalty - The Best Loyalty Programs d9b078b