English

अनुहारको दाग हटाउन यसरी अपनाउनुहोस् घरमै प्राकृतिक विधि



तपाईंको छालालाई धेरैजसो सुख्खा तथा फिक्का देखिनुको कारण मरेको छालाको कारणले गर्दा हो । छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो विधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

१. कागती
२. थोरै नुन
३. चामलको पिठो
४. मह

बनाउने विधि

सबैभन्दा पहिला कागतीलाई दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केही बेरसम्म दली सफा पानीले मुख धुनुहोस् ।

त्यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधा भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि, आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।

यस फेसप्याकलाई पूरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस् । र अनुहारलाई सुक्खा हुन दिनुहोस् । अनुहार पूरै सुक्खा भएपछि मोइस्चराइजरलाई लगाउनुहोस् । अब तपाईंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

यो पनि…
मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested