English

लिंगको आकार बढाउने उपाय



लिंग ठूलो होस् वा सानो, यसले सेक्समा कुनै फरक पार्दैन । सामान्यतया मानिसहरूको लिंग सानो हुन्छ । जसले गर्दा प्रायः मानिसहरू हिनताबोधको शिकार हुन्छन् । उनीहरूको मनमा ठूलो लिंग भए महिला आकर्षित हुन्छन् भन्ने भ्रम बसेको हुन्छ । यसरी अपनाउनुस् लिंगको साइज बढाउने सजिलो तरिका ।

धुम्रपान त्याग्नुहोस्

चुरोटको स–साना कणहरूले मुटुका धमनीहरू ब्लक गरिदिन्छ । जसका कारणले गर्दा शरीरका सबै अंगमा रगत सर्कुलेसन हुन पाउँदैन । यही कारण लिंगमा पनिमा पनि असर गर्न सक्छ ।

नियमित व्यायाम गर्नुहोस्

मसल्स र तौल कम गर्नका लागि जिम नै जानुपर्छ भन्ने आवश्यक हुँदैन । तर, लिंगको साइज बढाउन चाहनुहुन्छ भने जिम जोइन गर्नु आवश्यक छ । नियमित एक्ससाइज गर्नाले हाम्रो शरीरको धमनीमा कोलेस्ट्रोल बढ्नबाट जोगिन्छ । जिम गर्दा तपाईंको धमनीका बाटोहरू खुल्छन् र शरीरको सबै हिस्सामा रगत सर्कुलेट हुन्छ ।

उच्चक क्यालोरीयुक्त खाना नखानुहोस्

धेरै फ्याट र उच्च क्यालोरी भएको खानाले मनमा अशान्ति पैदा गर्ने खतरा बढाउँछ यसका साथसाथै लिंग सानो हुने खतरा पनि बढ्दछ ।

तरकारी र फलफूल खानुहोस्

तरकारी र फलफूलमा एन्टी अक्सिडेन्ट धेरै हुन्छ । जुन शरीका लागि लाभदायी हुन्छ । यसले धमनीको फ्री रेडिकल्स सँग लडी र धमनीलाई बलियो बनाउँछ । तरकारी र फलफूलको सेवनले स्वस्थ रहनुका साथै लिंगको आकार ठूलो बनाउन पनि मद्दत गर्छ ।

मोटोपन कम गर्नुहोस्

धेरै मोटोपन वा पेट ठूलो हुनाले लिंगको आकार घट्दै जान्छ । ठुलो पेटका कारण यौनक्रिडाको समयमा असजिलो महसुस गराउँछ । त्यसैले, पेटको मोटोपन कम गर्नुपर्दछ ।

यो पनि…
योनी टाइट गर्नका लागि गर्नुहोस् यस्ता एक्सरसाइज
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested