English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपियाँ ८९ पैसा र बिक्री दर ११९ रुपियाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपियाँ ४८ पैसा र बिक्री दर १३५ रुपियाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ७२पैसा र बिक्री दर १६१ रुपियाँ ५३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ४८ पैसा र बिक्री दर १३० रुपियाँ १४पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ १३ पैसा र बिक्री दर ८५ रुपियाँ ५६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २७ पैसा र बिक्री दर १० रुपियाँ ३२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ६४ पैसा र बिक्री दर १८ रुपियाँ ७३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ६८ पैसा र बिक्री दर ३१रुपियाँ ८४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ६५ पैसा र बिक्री दर ३२ रुपियाँ ८२पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ २२ पैसा छ भने बिक्री दर २८ रुपियाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ८६ पैसा र बिक्री दर ९ रुपियाँ ९१ पैसा कायम भएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested