English

यस्तो छ विदेशी मुद्राको विनिमयदर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपियाँ ६८ पैसा र बिक्री दर ११९ रुपियाँ २८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ १९ पैसा र बिक्री दर १३४ रुपियाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ६२ पैसा र बिक्री दर १६१ रुपियाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ६२ पैसा र बिक्री दर १३० रुपियाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ०३ पैसा र बिक्री दर ८६ रुपियाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ८४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २५ पैसा र बिक्री दर १० रुपियाँ ३० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ६४ पैसा र बिक्री दर १८ रुपियाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ६० पैसा र बिक्री दर ३१ रुपियाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ६० पैसा र बिक्री दर ३२ रुपियाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ३० पैसा छ भने बिक्री दर २८ रुपियाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ९१ पैसा र बिक्री दर ९ रुपियाँ ९६ पैसा कायम भएको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested