English

बैतडीमा खसी चोरको बिगबिगी, यसरी हुँदाेरहेछ चोरी



बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति दुईवटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अज्ञात समूहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’

दुईवटा खसीकाे मूल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक-पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने-‘यसरी पटक-पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनुपर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।

यसैगरी, गत वर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारबाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



...
Pamela

References: Cosmo Casino Bewertung africa.careers

...
Daniela

References: Vulkan Spiele Casino Bonus https://punbb.skynettechnologies.us/

...
Cary

References: Casino online roulette https://1gocasinotest.onlinespielhallende.workers.dev/

...
Flor

References: National Casino Einzahlung https://zenithgrs.com/employer/1go-casino-promo-code-bonus-2026/

...
Jessica

References: Sg Casino Bonus ohne Einzahlung https://tulum.ru/

...
Alberto

References: Ggbet Casino Bonus ohne Einzahlung kartinki.net

...
Arron

References: 888 Casino Auszahlung https://link.zhihu.com/?target=https://card.addiscustom.com/jamilareinoso6https://link.zhihu.com/?target=https://card.addiscustom.com/jamilareinoso6</a

...
Fidelia

References: Legiano Casino Bewertung discuss.7msport.com

...
Ken

References: Candy96 payment https://behired.eu

...
Werner

References: Candy96 Casino com https://punbb.skynettechnologies.us/viewtopic.php?id=202828

...
Lettie

References: Candy96 Casino tournaments tsnasia.com

...
Nichol

References: Novoline Casino Bewertung bbs.tejiegm.com

...
Katrin

References: Venlo Casino Erfahrungen https://www.jobui.com/

...
Pat

References: %random_anchor_text% firsturl.de

...
Jacquetta

References: Lollybet Casino Erfahrungen https://www.rmnt.ru/

...
Ralf

References: Lollybet Casino 10 Euro Bonus http://images.google.ht/url?q=https://lollybet.com.de/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested