English

विदेशी मुद्राको आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपियाँ ९९ पैसा र बिक्री दर ११९ रुपियाँ ५९ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३४ रुपियाँ ५१ पैसा र बिक्री दर १३५ रुपियाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ७६ पैसा र बिक्री दर १६१ रुपियाँ ५७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ६४ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ८२ पैसा र बिक्री दर ८६ रुपियाँ २५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ८३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ २७ पैसा र बिक्री दर १० रुपियाँ ३३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ६७ पैसा र बिक्री दर १८ रुपियाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ६९ पैसा र बिक्री दर ३१ रुपियाँ ८४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ६८ पैसा र बिक्री दर ३२ रुपियाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपियाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ९४ पैसा र बिक्री दर ९ रुपियाँ ९९ पैसा कायम भएको छ ।

यो पनि…
यस्ताे छ, आजको विनिमय दर
अबदेखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested