English

सेक्स पावर बढाउने ५ चमत्कारी उपाय



यौन शक्ति बढाउन र आफ्नो प्रेम जीवनमा साहसिक पलहरू बढाउन चाहनु हुन्छ भने सेक्स पावर बढाउने ५ चमत्कारी तरिका अपनाउनुहोस् :

– लसुन यौन शक्ति बढाउन र यौन कमजोरी हटाउन निकै उपयोगी मानिन्छ । लसुनको दुई–तीन पोटी दैनिक खाँदा यौन क्षमता बढ्छ ।
– प्याजले पनि सेक्स पावर बढाउन धेरै सहयोग गर्छ , खास गरी सेतो प्याज । यौन सम्बन्धमा कमजोरी भएकाले प्याज सेवन गर्नुपर्छ । ६ मिली प्याजको रस, ३ ग्राम घिउ र २।५ चम्चा मह मिसाएको दूध बिहान बेलुका पिउनुहोस् । २–३ महिनासम्म यसको सेवन गर्नाले वीर्य बढ्छ र यौन शक्ति पनि बढ्छ ।
– दिनमा दुई पटक जामन खानु पनि निकै फाइदाजनक हुन्छ । यसले पनि यौन क्षमता बढाउँछ ।
– २०० मिलीलीटर गाईको दूधमा एक चम्चा मह मिसाएर पिउँदा वीर्यको सङ्ख्या हुन्छ ।
– १५ ग्राम सेतो मुसलीको जरा १ कप दूधमा उमालेर दिनमा दुई पटक सेवन गर्नुहोस् । यसको नियमित सेवनले नपुंसकता र शीघ्र स्खलनबाट छुटकारा मिल्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested