English

गुड नाइट– ‘१२ बजेपछि मात्रै सुत्छु’



पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्– एलिना चौहान । ‘इन्स्टाको फोटो’ को कभर गीत गाएर चर्चामा आएकी चौहानले यो अवधिमा थुप्रै गीत गाइसकेकी छिन् । ‘के माया लाग्छ र’, ‘पानी पँधेरो’, ‘मेरो परान’, ‘मिनिरल वाटर’ लगायत उनले दर्जनौं गीत गाएकी चौहानसँग मेरोलाइफस्टाइलले गरेको गुड नाइट वार्ता :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

सुटिङ वा रेकर्डिङ भयो भने खाने समय निश्चित हुदैन । घरमा भए ८ बजेभित्र खाइसक्छु ।

के खानु खानुहुन्छ ?

दालभात तरकारी, कहिलेकहीँ रोटी हुन्छ ।

कति बजे सुत्नुहुन्छ ?

१२ बजेपछि सुत्छु ।

त्यति रातिसम्म के गर्नु हुन्छ ?

गीतको अभ्यास गर्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

हात खुट्टा धोएर फ्रेस हुन्छु ।

सिरानी कता पार्नुहुन्छ ?

मेरो सिरानी पूर्व छ ।

के लगाएर सुत्नुहुन्छ ?

आफूलाई सजिलो हुने कपडा लगाएर सुत्छु ।

बेलुका केही खाने बानी छ ?

चिया खाने बानी छ ।

सुत्नुअघि नियमित गर्ने कुनै काम छ ?

नियमित त छैन, तर मोबाइल चलाउँछु ।

सपना देख्नुहुन्छ कि देख्नुहुन्न ?

सपना देखि रहन्छु । तर बिहान उठ्दा बिर्सिन्छु ।

निद्रा लागेन भने के गर्नुहुन्छ ?

मोबाइलमा चलचित्र हेर्छु । निद्रा लागेपछि सुत्छु ।

यो पनि पढ्नुहोस् :
गुड नाइट– ‘राम्रो सपना बिर्सिंदा तनाव हुन्छ’
गुड नाइट : बेलुका खाना खाँदिन, ड्रिंक्स गर्ने बानी छैन
ज्योती भन्छिन्– ‘साथी भए नाइट गाउन लगाउँछु नत्र निर्बस्त्र सुत्छु’
दीपिका भन्छिन्– ‘निद्रा नलागे बेडमै मेडिटेसन गर्छु’



...
international pharmacy

online pharmacy without prescription

...
discount canadian pharmacy

legitimate canadian online pharmacy

...
best online international pharmacies

list of approved canadian pharmacies

...
list of legitimate canadian pharmacies

approved canadian pharmacies online

...
no prior prescription needed

online pharmacy no prescriptions https://canadianpharmacystar.com/ online drugstore reviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested