English

नेपाल सरकारको पदक गोरखा दक्षिण बाहुको ‘डेमोक्रेटिक भर्सन’



रेक वर्ष संविधान दिवसको अवसरमा सयौं मानिस विभूषित हुन्छन् । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी छन् । यो पदकले वर्षेनी प्रशंसा र आलोचना दुबै खेप्छ । पदक पाउनकै लागि मरिहत्ते गर्नेहरुको संख्या पनि कम छैन् । तर कतिपयले पदक पाएर समेत स्वीकार गरेनन् । आखिर किन अस्वीकार गरिन्छ त सरकारी पदक ? यसवर्ष पदक अस्वीकार गर्ने पहिलो नम्बरमा पर्छन् इकागज डटकमका प्रधानसम्पादक– हरिबहादुर थापा ।

थापाले आइतबार बिहानै सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै पदक अस्वीकार गरेको घोषणा गरेका हुन् । पदकमा पारदर्शी नभएकाले भन्दै नलिने निर्णयमा पुगको उनी बताउँछन् । ‘मलाई विगतका वर्षमा पनि पदकका लागि पटक–पटक सोधिएको थियो मैले अस्वीकार गर्दै आएँ,’ उनले भने, ‘यसपाली त सोध्दै नसोधि पदक लिस्टमा नाम आएछ ।’

थापा २०६० सालयता मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे विभिन्न माध्यमबाट प्रश्न उठाउँदै आएका छन् । ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन तर, सम्मान स्वयंम सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ,’ उनले भने, ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले पनि पदकलाई अस्वीकार गरेका छन् । पदकको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै पदक नलिने निर्णय गरेको उनले बताए ।

करिव १० वर्ष अघि सर्वोच्च अदालतले पदकलाई विधागत रुपमा कसरी दिने ? के दिने ? भन्ने बारे व्याख्यासहितको आदेश दिएको छ । सोही अनुसार पदक दिइनुपर्ने हो तर, जसको सरकार आएपनि परम्परागत रुपमै पदकको जथाभावी वितरण गरेको थापा बताउँछन् । ‘यसरी जथाभावी ढंगबाट पदक वितरण गर्दा राज्यलाई ठूलो भार पर्छ,’ उनले भने, ‘राज्यले सम्मान गर्नुपर्छ तर, सम्मानित नागरिकको सम्मान हुनुपर्छ । जथाभावी गर्दा सम्मानको वजन रहन्न । त्यसैले यसको वजन राख्न सक्नुपर्छ तर, सकेका छैनन् ।’ त्यसैले पदक तथा विभूषण वितरणमा व्यापक सुधार हुनुपर्नेमा थापाको जोड छ । ‘यसरी सम्मान गर्नु गर्नु भनेको राज्य ढुकुटी माथिको दोहन हो,’ उनले भने ।

यसैगरी, नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले पनि पदकलाई अस्वीकार गरेका छन् । पदकको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै पदक नलिने निर्णय गरेको उनले बताए । ‘पदकको वितरण विवेकपूर्ण र पारदर्शी नभएको बारे निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।’

नेपाल समयका प्रधानसम्पादक नारायण अमृतले पनि पदक नलिने घोषणा गरेका छन् । बिना खबर, बिना प्रकृया, बिना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डा स्पष्ट देखिएकाले नलिने निर्णय गरेको उनले बताए । ‘कसैलाई लागेर फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएला ?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले यो पुरस्कारका लागि म योग्य नभएकाले भागबण्डा अस्विकार गर्छु ।’

यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ

कार्टुनिष्ट रविन सायमीले पनि राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण नलिने घोषणा गरेका छन् । सरकारले उनलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको थियो । तर, पदकको वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेको भन्दै नलिने निर्णय गरेको उनी बताउँछन् । ‘म स्वतन्त्र रुपमा पत्रकारिता गर्न रुचाउँछु,’ उनले भने, ‘त्यसैले म जस्ता मान्छेले यस्ता पदक लिन सुहाउँदैन ।’

सरकारले दिएको पदक गोरखा दक्षिण बाहुको ‘डेमोक्रेटिक भर्सन’ का रुपमा उनी व्यंग्य गर्छन् । ‘हिजो राजाले जसरी आफ्ना आसेपासेलाई गोर्खा दक्षिण बाहु दिन्थे अहिले त्यो दलिय रुपमा देखा परेको छ,’ उनले भने, ‘मलाई कुनै दलको ट्याग लगाएर पदक लिनु छैन, त्यसैले अस्विकार गरें ।’ वीर अस्पतालका सह–प्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि पदक अस्विकार गरेका छन् । सरकारले उनलाई प्रबल जनसेवा श्री पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

सामाजिक सञ्जालमा अस्वीकार गर्दैमा सरकारले त्यसलाई अस्विकृत नगर्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल बताउँछन् । ‘राज्यले सम्मान गर्न लायक ठानेर सम्मान गरेको विषयमा यदि कोही व्यक्तिलाई चित्त बुझ्दैन भने उसले आधिकारिक रुपमा कारण खुलाएर अस्वीकार गरेको निवेदन दिनुपर्छ,’ उनले भने, ‘नत्र राज्यले कसैलाई पदक दिएको छ भने उहाँ लिन आउनुहुन्छ भन्ने बुझिन्छ ।’

यद्यपि, ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धि मापदण्ड २०७५’ अनुसार निजामती कर्मचारीको तह÷श्रेणी र शैक्षिक योग्यता अनुसार नमिलेका कारण पदक अस्वीकार गरेको डा. भण्डारी बताउँछन् । ‘सरकारले सम्मान गरेको कुरामा निकै खुशी छु,’ उनले भने, ‘तर, म प्रथम श्रेणीको कर्मचारीले जुन पदक पाउनुपथ्र्यो त्यो नभएपछि अस्वीकार गरेको हुँ ।’ डा. ढुंगानाले आफूले पदक अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा नै व्यक्त गरेका छन् ।

यद्यपि, सामाजिक सञ्जालमा अस्वीकार गर्दैमा सरकारले त्यसलाई अस्विकृत नगर्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल बताउँछन् । ‘राज्यले सम्मान गर्न लायक ठानेर सम्मान गरेको विषयमा यदि कोही व्यक्तिलाई चित्त बुझ्दैन भने उसले आधिकारिक रुपमा कारण खुलाएर अस्वीकार गरेको निवेदन दिनुपर्छ,’ उनले भने, ‘नत्र राज्यले कसैलाई पदक दिएको छ भने उहाँ लिन आउनुहुन्छ भन्ने बुझिन्छ ।’

तर, कतिपय व्यक्तिहरु पदक ग्रहण गरे पनि खुशी छैनन् । गायक पशुपति शर्मा २०७३ सालमा जनसेवा श्री पदकबाट विभूषित भए । यद्यपि, उनी राष्ट्रपतिको हातबाट पदक दिने समारोहमा उपस्थित भएनन् । किनकी उनलाई त्यो पदक पाएकोमा कुनै हर्ष थिएन । घोषणा भएको तीन वर्षपछि मात्र गृह मन्त्रालयमा गएर पदक लिएको शर्मा बताउँछन् । ‘पदक पाएकोमा कुनै खुशी थिएन,’ उनी भन्छन्, ‘एकदिन काम विशेषले गृह मन्त्रालय गएको थिएँ, त्यहाँ एकजनाले तपाईंको पदक बाँकी छ लैजानुस् भन्नुभयो अनि ल्याएँ ।’


हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका किसन राई पनि यसवर्ष प्रबल जनसेवा श्रीबाट विभूषित हुने भएका छन् । सरकारको यो निर्णयप्रति राई भने खुशी व्यक्त गर्छन् । ‘सरकारले प्रदान गर्ने कुनैपनि विभूषण विवादरहित हुँदैनन्,’ उनले भने, ‘पदक स्वीकार गर्ने नगर्ने कुरा वैयक्तिक स्वतन्त्रता हो तर, राज्यले सम्मान गर्ने कुरामा खुशी हुनुपर्छ ।’

वरिष्ठ पत्रकार किशोर नेपाल पदकमा राजनीतिकरण बढी भएकाले समस्या आएको बताउँछन् । ‘नेपालमा गुण, शिक्षा र श्रेष्ठताको आधारमा भन्दा पनि नेताको नजिक जो छ उसैलाई तक्मा लगाइदिने चलन छ,’ उनले भने, ‘त्यो कुरा केही साथीहरुलाई चित्त बुझेन, त्यसैको विरोधमा उहाँहरुले लिन चाहनुभएन ।’

राईले गत वर्ष हङकङ सरकारबाट चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस अवार्ड समेत पाएका थिए । दुई राष्ट्रबाट लगातार अवार्ड पाउने सम्भवतः राई नै पहिलो हङकङेली नेपाली हुन् । अवार्ड वितरणमा हङकङ सरकार पनि विवादबाट अछुतो नरहेको उनले सुनाए । ‘जो सत्तामा छ त्यो केही हदसम्म इन्फ्लुएन्स भएको देखिन्छ,’ उनले भने, ‘हङकङमा पनि यस्तो प्रवृत्ति छ । त्यसैले यो अन्तर्राष्ट्रिय चलन हो ।’

यो पनि पढ्नुहोस् :
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’

किन गरिन्छ पदक अस्वीकार ?

वरिष्ठ पत्रकार किशोर नेपाल पदकमा राजनीतिकरण बढी भएकाले समस्या आएको बताउँछन् । ‘नेपालमा गुण, शिक्षा र श्रेष्ठताको आधारमा भन्दा पनि नेताको नजिक जो छ उसैलाई तक्मा लगाइदिने चलन छ,’ उनले भने, ‘त्यो कुरा केही साथीहरुलाई चित्त बुझेन, त्यसैको विरोधमा उहाँहरुले लिन चाहनुभएन ।’

यसैगरी, तक्मा कस्ता व्यक्तिले पाउने हुन् र त्यो पाएपछि के हुन्छ भन्ने कुरा लिने व्यक्तिलाई नै थाहा छैन । त्यसैले यसको दुरुपयोग भइरहेको नेपाल बताउँछन् । ‘तक्मा किन पाइन्छ त्यो पाएपछि के हुन्छ थाहा नपाएरै तक्मा लिन्छन्,’ उनले भने, ‘बस् तक्मा पाउनुपर्यो र त्यसलाई लगाएर हिँडेपछि फूर्तिमात्र बढ्ने हो । त्यसैले यसको महत्व बुझेका र पारदर्शी नदेखेकाले यसको अस्विकार गरे ।’

यसैगरी, राजनीतिक विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झा यसपटक पदकमा अराजक प्रवृत्ति देखिएकाले यो अवस्था सिर्जना भएको बताउँछन् । ‘प्रत्येक देशले राजकीय रुपमा पदक दिन्छन् तर, पदक दिइने पात्रको छनोटमा भागबण्डा हुन थालेसँगै गरिमा घट्न थाल्यो,’ उनले भने, ‘यसले क्राइटेरिया र योगदानको उल्लेख हुनुपर्छ जसले पदकको गरिमा बढाओस् ।’

कसले के पाए ?

संविधान दिवसका दिन सरकारले मानपदवी, अलंकार र विभूषणबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने सरकारले निर्णय गरेको छ । यसैगरी, दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रीपरिषद्का पूर्व अध्यक्ष सुवर्ण शमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ ।

तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषणबाट प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, मंगलादेवी सिंह, नारायण गोपाल, तुलसीलाल अमात्य, दुर्गानन्द झा र मोहनचन्द्र अधिकारीलाई सम्मानित गरिएको छ । त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, पीएल सिंहलाई प्रदान गरिएको छ ।

पत्रकार क–कसले पाए पदक ?

विभिन्न मानवदवीबाट विभूषित हुनेमा पत्रकारहरुको सूची लामो छ । प्रकाशित सुचीअनुसार सुप्रबल जनसेवा श्री पदक पाउने पत्रकारमा तारानाथ दाहाल, डा. सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरिबहादुर थापा रहेका छन् ।

त्यसैगरी कृतिमय राष्ट्रदीप पदक ओम शर्मा, गुणराज लुइँटेल, महेश्वर दाहालले पाउने भएका छन् । त्यस्तै प्रबल सेवा श्री पदकबाट पत्रकार कवीर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा. बालकृष्ण चापागाईं, शालिकराम सुवेदी, गोविन्द धिताल, माधव ढुङ्गाना, प्रकृती अधिकारी र गिरीराज निरौला विभूषित हुनेछन् ।

यसैगरी पत्रकार नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजकुमार यादव, आकांक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, मोहम्मद सदरुल, भीष्मराज ओझा, रोशन सापकोटा, डम्बरबहादुर अधिकारी लगायतलाई जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।

यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



...
pornografia dziecięca

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canadian pharmacies online reviews

onlinepharmaciescanada com

...
cheap online pharmacy

pharmacy online canada

...
mail order pharmacies

international pharmacy

...
prescription drugs canada

best canadian online pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested