English

दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा



गायक दुर्गेश थापाको तीज गीत बीच्च बीच्चमा ४ ‘ख्यास्स पुतली’ छोटो समयमै युट्युबको शिर्ष स्थानमा पुगेको छ । शुक्रबार डी सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीत हाल यट्युब ट्रेण्डिङको तेस्रो स्थानमा छ ।

गीतको शब्द थापा र राम खत्रीले लेखेका हुन् । संगीत पनि थापाकै रहेको छ । योगेश काजीले संगीत संयोजन गरेका छन् । अकोस्टिक स्टुडियोमा रेकर्डिङ भएको गीतमा चन्द्र चौधरीले मिक्सिङको काम गरेका छन् ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा थापा, काजी, चिरञ्जिबी सापकोटा, सन्तोष बानियाँ, विश्व केसी, रोशन एआर लगायतको अभिनय रहेको छ । उक्त भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने पदम सुवेदीले भिडियो सम्पादन गरेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested