पुरानो सारीलाई बनाउनुहोस् आकर्षक कुर्ती
पुरानो सारीलाई जिन्ससँग लगाउनको लागि बोर्डर डिजाइन, नेट डिजाइन, साधारण भी–नेक डिजाइनको छोटो कुर्ती बनाउन सकिन्छ। महिला सारी लगाउन र बनाउन धेरै मन पराउँछन्। त्यसैले कुनै पनि नयाँ डिजाइनको सारी बजारमा आउँदा महिला त्यो किन्न तयार हुन्छन् । तर, अधिकांश