English

श्री एस.टी.सी ग्रुपद्धारा बागमती सरकारलाई २ सय थान अक्सिजन सिलिण्डर र रेगुलेटर सहयोग



श्री एस.टी.सी ग्रुपले बागमती सरकारलाई २ सय थान अक्सिजन सिलिण्डर एवं सिलण्डर रेगुलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्देशक सुरेन्द्रकुमार उप्रेती र निर्देशक कृष्णप्रसाद दुलालले बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई सिलिण्डर र रेगुलेटर हस्तान्तरण गरेका हुन् ।

देशलाई स्वास्थ्य संकट परेको अवस्थामा नागरिक सुरक्षाका लागि ग्रुपले हातेमालो गर्न सधैं तयार रहेको प्रबन्ध निर्देशक उप्रेतीले बताए । सहयोग प्राप्त भएपछि मूख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने जीवनदायक अक्सिजन सिलिण्डर उपलब्ध गराएकोमा गु्रपलाई धन्यवाद दिए ।

साथै, सरकारलाई सहयोग गर्ने व्यवसायीहरुलाई विभिन्न सहुलियत उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् । श्री एस.टी.सी. ग्रुप अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर्स पार्ट्स, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता एवं उत्पादक कम्पनी हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested