English

६० वर्षपछि पनि युवावस्थामा जस्तै यौन आनन्द लिन चाहनुहुन्छ भने यसो गर्नुस्



यो स्पष्ट छ कि उमेर ढल्किँदै जाँदा, यौन जीवनको आनन्दमा पनि कमी हुँदै जान्छ । एस्ट्रोजेनको स्तरमा गिरावटको कारण यौन इच्छा पनि घट्छ वा इरेक्टाइल डिसफङ्सनको समस्या पनि हुन्छ । सेक्स सम्बन्धी केहि सुझाव जसको सहायताले तपाई फेरि आफ्नो यौन जीवनको आनन्द लिन सक्नुहुनेछ ।

दैनिक व्यायाम

व्यायामले शरीरको रक्तसञ्चारमा सुधार गर्दछ । जसकारण इरेक्टाइल डिसफंसनको समस्या केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । उच्च रक्तचाप नियन्त्रण गरेर सेक्स सम्बन्धी समस्यालाई सुधार गर्न सकिन्छ ।

औषधी जाँच गर्नुहोस्

उच्च रक्तचाप औषधिले पनि यौन चाहनालाई कम गर्दछ । यदि तपाईं यस्तो महसुस गर्दै हुनुहुन्छ भने, डाक्टरसँग परामर्श लिनुहोस् । यस औषधिको सट्टामा अर्को औषधि लिन सकिनेछ ।

सेक्स पोजिसन परिवर्तन

उमेर बढेसँगै यौन आनन्दमा कमी हुन थाल्छ । यसका लागि सेक्सको पोजिसन परिवर्तन गर्दा बेग्लै अनुभूति प्राप्त हुन्छ । त्यसैले सधैं एउटै पोजिसनमा सेक्स गर्नुहुँदैन ।

डाइट सन्तुलन

खानामा त्यस्ता चीजहरू लिनुहोस् जसले तपाईंको सेक्सको लागि इच्छा बढाउनेछ । साथै, फेरोमोन र हर्मोनको उत्पादनमा सुधार गर्दछ । सेक्सको स्तर बढाउन खानामा केरा, माछामासु, बदाम आदि समावेश गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested